-
Clone this repository
-
Copy
NeTraditional2.4.bundle
to~/Library/Keyboard Layouts
folder to install for the current user. -
तल दिईएका निर्देशिका अनुसार किबोर्ड प्रतिस्थापन गर्न सक्नुहुन्छ:
- Open Preferences > Keyboard
- Click on Input Sources
- Click the '+' sign
- Browse to Nepali section
- From the Nepali section, choose NeTraditional2.4.1 Keyboard Layout then click 'Add'
- अब तपाईं नेपाली किबोर्ड प्रयोग गर्न सक्नुहुन्छ।
Shift बटन नथिची प्रयोगमा आउँने किबोर्ड लेआऊट
Shift बटन थिच्दा आउने किबोर्ड लेआऊट
कम्प्युटरमा नेपाली किबोर्ड लेआऊट राखेपछि देखाईने चिन्ह।
- जब तपाईंलाई नेपाली किबोर्ड प्रयोग गर्नुपर्ने आवश्यकता आईपर्छ। त्यो बेला किबोर्डमा गएर बदलेर प्रयोग गर्न सकिन्छ।